FAQs Complain Problems

प्रमुख सामाचार :

छिपहरमाई गा.पा. वडा नं. ५ भिस्वामा जनस्वास्थ्य प्रयोगशालाको समुद्घाटन सम्पन्न -

मिति २०८०/०२/०५ गतेका दिन छिपहरमाई गाउँपालिका उपाध्यक्ष श्रीमती लिलावती देवी ज्यूको प्रमुख अथिति तथा वडा नं. ५ वडा अध्यक्ष श्री मौजिलाल साह कानुको अध्यक्षतामा, प्रमुख प्रशासकीय अधिकृत श्री राकेश ओझा, वडा अध्यक्ष श्री कामेश्वर यादव, कार्यपालिका सदस्य श्री बलिस्टर साह कानु, सामाजसेवी, गा.पा.को कमर्चारी लगायत स्थानीय बासिको उपस्थितिमा छिपहरमाई गा.पा. वडा नं. ५ भिस्वामा जनस्वास्थ्य प्रयोगशालाको समुद्घाटन सम्पन्न -

आर्थिक वर्ष:

जन प्रतिनिधि तथा कर्मचारी