FAQs Complain Problems

ग्यालरी

सार्वजनिक सुनवाई तथा सार्वजनिक लेखा प्रशिक्षण कार्यक्रम

मिति: 06/15/2018 - 19:43
, ,

कार्यक्रम नाम : भौतिक पूर्वाधार योजना 
योजनाको नाम : जयमंगलापुर देखि भलवहिया ओरिया नदीको तट्बन्ध 
योजनाको स्थल : छिपहरमाई गाउपालिका वार्ड नं १ देखि ३ सम्म 
जम्मा लगत इस्टीमेट रकम : रु ६८१३२०५.८२ 
जनसहभागिता रकम : रु १२०२३३०.४४ 
गर्नु पर्ने मुख्य मुख्य कामहरु : तट्बन्ध गर्ने 
कार्य सम्झौता मिति :२०७४/१२/१० गते 
कार्य सम्पन गर्नु पर्ने मिति :२०७५ असार सम्म 
उपभोक्ता समितिको अध्यझको नाम : दिलिप कुमार यादव 

मिति: 04/02/2018 - 17:25