FAQs Complain Problems

प्रमुख सामाचार :

संगठनात्मक स्वरुप

स्थापना: २०७३
जम्मा वडा: ५
जनसंख्या: २६६७१
क्षेत्रफल: २४.९ ( वर्ग कि.मी.)
समावेश गाविसहरू: मिर्जापुर, सम्झौता, जयमङ्गलापुर, तुलसीवरवा र भिस्वा गा.वि.स.

गाउंमा बर्षौ देखि मान्दै आएको छिपहरमाई देवीको नाममा यो गाउंपालिकाको नामाकरण गरीएको हो l पुर्वमा पकाहामैनपुर गाउंपालिका र कालिकामाई गाउंपालिका, पश्चिममा छिमेकी देश भारत, उतरमा धोबिनी गाउंपालिका र दक्षिणमा छिमेकि देश भारत रहेको छ l छिपहरमाई गाउंपालिका पर्सा जिल्लाको नयां गाउंपालिकाको रुपमा २०७३/११/०९ गतेको दिन निर्णय भइ २०७३/११/२७ मा राजपत्रमा प्रकाशित भइ विधिवत रुपमा स्थापना भएको गाउंपालिका हो l महा नगरपालिका विरगंज देखि २९ कि.मि दुरीमा रहेको छ l यस गाउंपालिकाको कार्यालय साबिक भिस्वा गा.वि.स हाल वडा ५ भिस्वामा रहेको छ l यहाका स्थानीयहरुको आम्दानीको मुख्य स्रोत भनेको खेतीपाती तथा ज्यालादारी रहेको छ l

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

जन प्रतिनिधि तथा कर्मचारी