प्रमुख सामाचार :
बांध निर्माण सिल्नायास गरदै भु.पु प्रधानमन्त्रि श्री माधव कुमार नेपाल
कार्यक्रम नाम : भौतिक पूर्वाधार योजना
योजनाको नाम : जयमंगलापुर देखि भलवहिया ओरिया नदीको तट्बन्ध
योजनाको स्थल : छिपहरमाई गाउपालिका वार्ड नं १ देखि ३ सम्म
जम्मा लगत इस्टीमेट रकम : रु ६८१३२०५.८२
जनसहभागिता रकम : रु १२०२३३०.४४
गर्नु पर्ने मुख्य मुख्य कामहरु : तट्बन्ध गर्ने
कार्य सम्झौता मिति :२०७४/१२/१० गते
कार्य सम्पन गर्नु पर्ने मिति :२०७५ असार सम्म
उपभोक्ता समितिको अध्यझको नाम : दिलिप कुमार यादव